FOTOGUFF -6 at ARTUDIO

ARTUDIO Presented another  FOTOGUFF  6 at Artudio on July 24, 2012. Senior Freelance Landscape Fotographer Mr. Jagdish Tiwari had Reviewed the FOTOGUFF 6 and two Photographers Mr Prajwal Maharjan and Santosh Sing had presented thier photos among 30 audiences . Photo by: Prajwal Maharjan and Artudio 2012

0 thoughts on “FOTOGUFF -6 at ARTUDIO”

  1. जगदिश तिवारी- धुरन्धर नेपाली फोटोग्राफर, बिशेष गरी नेपालका हाँसिरहेका हिमालहरूको फोटाहरू बनाउने मान्छे पाहुनाको रुपमा नयाँ फोटोग्राफरहरूको उत्प्रेरणाका रुपमा श्रावण ९ गते साँझ ६ बजे मंगलबार आर्टुडियोमा झुल्किनु भयो र करिब २५ जना युवा फोटोग्राफरहरूलाई उहाँको महत्वपुर्ण सुझाव सल्लाह प्रदान गर्नु भयो । फोटोग्राफरको जिज्ञासुको हिसाबले म नि त्यहाँ उपस्थि थिएँ । उहाँसंगको यो मेरो दोश्रो भेट हो, तर यसरी संगै बसेर कुराकानी गर्न पाएको पहिलो ।

    उहाँले फोटोग्राफी गर्दाका दु:खसुखका अतितहरू सुनाउनु भयो । कुराकानी गर्ने क्रममा उहाँले चिया पिउन पनि विर्सनु भयो, उहाँको फोटोग्राफी प्रतिको मायाप्रिती सुनेर हामी नतमस्तक भयौं । म जगदिश दाजुलाई आफ्नो बायोग्राफि लेख्ने अनुरोध गर्दछु- सायद उहाँले लेख्नम थाल्नु भएको छ वा लेखिसक्नु भयो । उहाँको प्रस्तुती शैली मेरो लागि निक्कै मन छुने खालको लाग्यो, पक्कै सबैलाई लाग्यो होला ।

    -राजेन्द्र मल्ल

Leave a Reply

Related Post